प्रेम सुनार | साउन–१७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शव फेला परेको छ । 

मुसिकोट–४ दलुङ्गका प्रितम घिमिरेले दिएको जानकारी अनुसार अन्दाज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–१७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शव फेला परेको छ । 

मुसिकोट–४ दलुङ्गका प्रितम घिमिरेले दिएको जानकारी अनुसार अन्दाज"/>

2026-09-01 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निस्ते खोलामा अज्ञात शव भेटियो

प्रेम सुनार | साउन–१७, गुल्मी । गुल्मीको दोहली गाविस र मुसिकोटको विचमा पर्ने निस्तेखोला किनारमा एक बृद्धा महिलाको शव फेला परेको छ । 

मुसिकोट–४ दलुङ्गका प्रितम घिमिरेले दिएको जानकारी अनुसार अन्दाजी ६० देखि ६५  वर्ष उमेरकी बृद्धा महिलाको शव दोहलीको मौरीभिर भन्ने स्थानको निस्तेखोला किनारमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।

गलामा पोतेगेडी र नाडीमा चाँदीका वालाहरु रहेका छन् । कपाल सेतै फुलेको छ । शरिर नग्न अवस्थामा रहेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर  रावल संग सम्पर्क राख्दा उक्त शव भेटिएको जानकारी आए पनि पहिचान हुन सकेको छैन् ।  रावलले उक्त शव त्यस भेगको हुन नसक्ने बताए । स्थानियवासीहरु जुटेर पहिचान गर्ने कोशिस गरिए पनि त्यस भेगको नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र