डडेल्धुरामा मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो
ललित बोहरा/ बैशाख २४, डडेल्धुरा । डडेल्धुरा जिल्लाको मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा शुक्रबार आयोजीत सुरक्षित मातृत्व तथा नबजात शिशु सप्ताह सम्बन्धी...