प्रकाश बम/चैत २५, डोटी । सुदुरपश्चिमका कृषकहरुलाई हिउदेबाली भित्राउने चटारो परेको छ । कृषकहरुलाई हिउदे बाली गहु, मसुरो, मटर, तोरी लगायतका हिउदेबाली भित्राउने चटारो परेको हो । असोज कार्तिकमा छरेको...