बिभिन्न सेवा सहीतको एकिकृत घुम्ती शिविर शुक्रबारबाट संञ्चालन हुने
चैत ४, डडेल्धुरा / डडेल्धुरामा बिभिन्न सेवा सहीतको एकिकृत घुम्ती शिविर भोलीबाट संञ्चालन हुने भएको छ । बेलापुर गाबिसको स्वास्थ्य चौकी भवनमा सञ्चालनहुने शिबिरमा नगरीकता बनाउने, फोटो सहितको मतदाता नामावलीमा...