प्युठानका ब्यवसायिहरू साता ब्यापि
अवलाेकन भ्रमण क्रममा पाेखरामा
शिव न्याैपाने/ चैत्र ३, पाेखरा । प्युठानका ब्यवसायिहरू सभावित क्षेत्रकाे अध्ययन भ्रमणमा निस्केका छन् । प्युठान उधाेग बाणिज्य सघकाे नेतृत्वमा अाबद्ध विभिन्न क्षेत्रकाे ब्यवसायिहरू शनिबारदेखि भ्रमणका निस्केका हुन । उनिहरू बुटवल ,...