पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक,राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुँदै
माघ १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलोगरी सुरु भएको हो। बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोली बस्ने स्थायी कमिटी...