कालो बजारी गरेको उजुरी दिनुस कार्वाही गर्छुः प्रजिअ
थपलिया
मङ्सिर ८, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले देशमा परेको राष्ट्रिय संकटको मौंका छोपी कालोबजारी गर्ने जो कोहीलाई प्रशासनले नछाड्ने बताउनुभएको छ । सञ्चार संघ नेपाल द्धारा सञ्चालित...