२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

फरक क्षमता भएका बिद्यार्थीका लागि अक्षय कोष स्थापना

२०७२, ६ मंसिर आईतवार ११:४६

नरी बडु, मंसिर ६, बैतडी / एस नेपाल नामक गैरसरकारी संस्थाले बैतडीको कटौजपानीमा रहेको रौलेश्वर मावि कफलकोटका फरक क्षमता भएका बिद्यार्थीका लागि अक्षय कोष स्थापना गरेको छ ।

baitadi

फरक क्षमता भएका विद्यार्थिहरुको मनोबल बढाई उनिहरुको विद्यालयप्रति रुचि जगाउने उद्देश्यले उक्त अक्षयकोषको स्थापना भएको हो ।
ईको कोअपरेशन नेदरल्याण्डको आर्थिक सहयोगमा एक लाख १ हजारको एस नेपाल अक्षय कोष स्थापना गरेको संस्थाका कार्यकारी निर्देशक जयबहादुर महराले बताए ।

आर्थिक अवस्था कमजोर भएका भिन्न क्षमताका बिद्यार्थीहरुको लागि अक्षय कोष स्थापनापछि सहयोग पुग्ने प्रअ बीरबहादुर भाटले बताए ।

चिसो याम सुरु भएसंग त्यस क्षेत्रमा रहेका अपगंता भएका व्यक्तिहरुलाई समस्या भएपछि सोही संस्थाले बिद्यालयमा आयोजित कार्यक्रममा कटौजपानी वडा नम्बर २ र ३ का अपांगता भएका २५ जना स्थानियलाई कम्मल र लुगा समेत वितरण गरेको छ ।

फोटो क्याप्सन : नरी बडु/ बैतडीको कटौजपानीमा आईतबार अपाङ्गता भएका व्यक्तिलाई एस नेपाल नामक संस्थाले वितर गरेको कम्मल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु