जनताका घरघरमा ओखलढुंगाका सिडियो–डिएसपी (फोटो फिचर)
पूर्णप्रसाद न्यौपाने/असोज २७, ओखलढुंगा । ओखलढुंगाका प्रशासकहरु जनताका घरघरमा पुग्न थालेका छन् । स्थानिय जनताहरुका समस्या र आवश्यकता बुझ्दै जिल्लाको समग्र विकासका लागि पहल गर्ने उद्धेश्य सहित प्रशासकहरु जनताका घरघरमा...