कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
माघ ६, काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।
संसद्मा शर्मालाई विश्वासको मत दिने सांसदको संख्या...