सभामुख निर्वाचन : विपक्षी गठबन्धन बनाउने प्रयासमा कांग्रेस
माघ ५, काठमाडौँ | नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा सत्तारुढ दलको साथ नपाउने भएपछि विपक्षमा रहेका दलहरूसँग गठबन्धनको प्रयास थालेको छ ।
सभापति शेरबहादुर देउवाले यसअघि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने...