ओलीलाई धरानका मेयरको कटाक्ष : कोसीको पानी म ल्याउँछु, हाउडेले गफ नदिए हुन्छ
कात्तिक २५, काठमाडौँ | धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै कोसीको पानी ल्याउने ओलीको भाषणलाई ‘गफ’ भनेका छन्।
उनले कोसीको पानी ओलीले नभइ आफैँले ल्याउने...