सन्दीप टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा
भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष दशमा पर्न सफल भएका छन् ।

केन्याविरुद्धको सिरिजको अन्तिम खेलमा दुई विकेट लिँदै सन्दीप...