जेठ १३, काठमाडौँ | नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् ।...