हेटौंडाको ११ वटा वडाको अन्तिम नतिजा सार्वजनिक, कुन ठाँउमा कसको जित ?
जेठ ५, हेटौंडा | हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली...