भट्टराईको नाम हटाइएकोमा प्रेस युनियन अछामद्धारा घोर भत्र्सना
माघ ८ अछाम । वर्तमान सरकारले आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानवाट पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्राईको नाम हटाँउन लागेको भन्दै नेपाल प्रेस युनियन जिल्ला समिती अछामले बिज्ञप्ति मार्फत बिरोध गरेको छ ।...