नमुना बन्दै बयालपाटा अस्पताल, सर्जरी सेवा निशुल्क दिने
हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार पूर्णबहादुर खड्का/पुस १३, अछाम । बिगत ९ बर्ष देखी अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक...