दोस्रो मेयरकपको उपाधि आयोजक मङ्गलसैनलाई
वैशाख २१, अछाम (रासस) | अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको छ । अन्तिम चरणको खेलमा मेल्लेख गाउँपालिकाको टोलीलाई पराजित गर्दै मङगलसैनले...