लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या
शेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको...