बैतडी जिल्लाको नाम कसरी रहन गयो ? के छ यहाँका धार्मिक र पर्यटकीय स्थलको महत्व ?
साउन २, काठमाडौँ | बैतडी जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिम प्रदेशमा नै वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो | विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली...