2026-09-13 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पाटन बसपार्कमा सब फेला

कृष्ण बिष्ट | असर २४,  बैतडी | बैतडीको पाटन नगरपालिका  वडा नम्बर ६ बषपार्क  नजिक आज  विहान सब फेला परेको छ ।

पाटन नगरपालिका  वडा नम्बर ६ खिपालिका करिब ४५ वर्षीय पृथ्वी राज अवस्थीको  सब  फेला परेको हो ।

२३ गते विहान घरबाट बजार  आएका उनि आज  विहान मृत भेटिएको प्रहरीले जनाएको छ । आज बिहान पाटन बजार क्षेत्रमा निर्माणधिन नयाँ बसपार्क परिसर भित्र  सव फेला परेको हो । 

उनको  टाउकोको दाया पट्टी घाउ भएको अवस्थामा सब फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख बलभद्र खडायतले जानकारी  दिनुभयो ।

आज बिहान करीब ८ः३० बजे स्थानियले सब देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

सवलाई पोसटमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटना बारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले