बैतडीको तल्लो स्वराड क्षेत्रमा विद्युत विस्तार गरिदै,के भन्छ प्राधिकरण ?
फागुन ८, बैतडी | बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम सुरुगरिएको छ। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पु¥याउन काम शुरु भइसकेको नेपाल...