विभिन्न माग राख्दै बझाङ कारागारका कैदीबन्दी आन्दोलित
टेकेन्द्र बोहरा | असार ३, बझाङ | जिल्ला कारागार बझाङका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।
आफूहरुले जिल्ला कारागारमा थुप्रै समस्या भोगेको भन्दै उनीहरुले पकाएको खाना नै खान छोडी नाराबाजीसहित जिल्ला कारागारभित्रै...