सम्राट सिंह | माघ २८, बझाङ | मौसम परिवर्तनसँगै बझाङमा भाइरल ज्वरोका बिरामी बढेका छन । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै...