सरकारी खर्चमा खप्तड छान्ना गाउंपालिकाका जनप्रतिनिधिको मस्ती
टेकेन्द्र बोहरा | मङ्सिर २३, बझाङ | बझाङको खप्तड छान्ना गाउंपालिकाका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा नेपालका बिभिनन ठाँउमा भ्रमणको नाममा मस्ती गरीरहेको स्थानिवासीहरुले आरोप लगाएका छन ।जिल्लाको खप्तड छान्ना...