सम्राट सिंह/मङ्सिर ११, बझाङ । थाईलेन्डको राजधानी बैककमा सम्पन्न भएको अन्र्तराष्ट्रिय भेला वान यौङ्ग वोल्र्ड समीट २०१५ मा नेपालको तर्फबाट बझाङ जिल्लाका युवा दिनेश रताला जोशीले प्रतिनिधित्व गरेका छन ।...