डडेलधुरा बहुमुखी क्याम्पसमा तालाबन्दी, पढाइ ठप्प
चैत ९, डडेलधुरा । डडेलधुरा बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले १८ दिन अघि देखि गरेको तालाबन्दीका कारण क्याम्पसका सम्पूर्ण गतिविधि ठप्प भएका छन । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा कान्छो आंगिक क्याम्पस...