डडेल्धुरामा पनि बाल दिवस मनाईयो
ललित बोहरा/भदौ २९, डडेल्धुरा । ‘सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज डडेल्धुरामा पनि बाल दिवस मनाईएको छ । दिवसको अवसरमा डडेल्धुरा सदरमुकामका बिद्यालय लगायत अन्य थुप्रै संघ संस्थाहरुले...