पंकज धामी/असोज १७, दार्चुला । दशै आईसक्यो, भाईरल ज्वरुले सताएको छ, यसपालीको भत्ताले औषधि लत्ता किनिथ्यो, मासु खाने साह्रै रहर छ । सुनसेरा गाविस वडा नं.७ डोकटका स्थानिय ७५ वर्षिय गेडीले...