करेन्ट लागेर वर्षेनि ज्यान गुमाउँदै स्थानीय
विमलबहादुर विष्ट | असार १२, डोटी | विद्युत् प्राधिकरणको लापरवाहीका कारण जिल्लाका सर्वसाधारणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् । कहिले विद्युत् कार्यालयको कम्जोरीले त कहिले सर्वसाधारणकै लापरवाहीले करेन्टले ज्यान जाने...