दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै
असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ । असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका...