साउन १, डोटी | इलाका वन कार्यालय जोरायल गाउँपालिका–२ बुडरले जिल्लाभरिका किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । इलाका वन कार्यालय बुडर डोटीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी सोही...