सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु “एक व्यक्ति एक खाता”
असार २९, धनगढी | एक व्यक्ति एक खाता‘कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान शुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला...