कैलाली । स्वामिकार्तिक खापर गाउँपालिका- २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारीको समयमा उद्धार नहुँदा मृत्यु भएको छ । आइतबार माछा मार्न गएका उनी भीरबाट लडेर घाइते भएका थिए ।...