धनगढीमा भन्सार प्रमुखमाथि कुटपिट, नगर प्रहरी प्रमुखसहित ४ जना पक्राउ
काठमाडौँ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति भन्सार कार्यालय परिसरमै...