निर्मला हत्या प्रकरण: प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको आरोप
भदौ ५, भीमदत्तनगर | तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे...