कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य छ: प्रहरी
बैशाख २९, कञ्चनपुर । कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
निर्वाचनको मिति सरेका कारण पनि यस क्षेत्रका सुरक्षा व्यवस्थामा विषेश ध्यान दिन पाईएको र...