भास्कर केसी/मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरमा आज विहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म शान्तिपूर्ण तबरले मतदान सम्पन्न भएको छ ।कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर...