कञ्चनपुरमा एक सशस्त्र प्रहरीद्वारा आफ्नै श्रीमतीको हत्या
असार १२, भीमदत्तनगर | घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान्...