फागुन ११, काठमाडौँ । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।
बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा...