पुष १५, बैतडी (रासस) | बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने,...