सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट
कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक...