तिलाचौरमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम
मङ्सिर २२, महेन्द्रनगर | भीमदत्त नगरपालिका जनप्रतिधि र सुरक्षाकर्मी सहित विभिन्न क्षेत्रका अगुवाले तिलाचौरमा सरसफाई गरेका छन् । समुदाय प्रहरी साझेदारी अन्र्तगत भीमदत्त नगरपालिका स्तरीय पालिका समितिको अगुवाईमा तिलाचौरमा सरसफाई...