सुजीत स्मृती पुस्तकालयको हाजीरी जवाफ/कविता र बक्तृत्व कला प्रतियागिता सम्पन्न
भास्कर के.सी | माघ १७, कञ्चनपुर | मंगलबार शहिद दिवशको अवशर पारेर सुजीत स्मृती पुस्तकालयले स्वर्गीय सुजीत हमालको स्मृतीमा हाजीरी जवाफ ÷कविता र बक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको छ ।...