बझाङमा विवेकशिल साझा पार्टीले टुङ्गो लगायो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार
सम्राट सिंह/असोज १७, बझाङ । बझाङमा विवेकशिल साझा पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको छ ।
आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका...