भदौ ११,धनगढी । कैलालीको खुटिया नदीबाट अवैधरुपमा बालुवा ल्याउँदै गरेका १० वटा ट्र्याक्टरलाई शनिबार प्रहरीले स्थानीय जाखोर ताल क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख हिक्मत थापाको नेतृत्वमा...