राससकर्मीसहित पाँच पत्रकार सम्मानित
असार ३२, बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच रासस बाजुरा समाचारदातासहित पाँच जना पत्रकारलाई सम्मान गरेको छ । नगरपालिकाको विकासमा टेवा पुर्याउन सञ्चारमाध्यमबाट योगदान गरेको भन्दै सम्मान गरिएको...