टेकेन्द्र बोहरा | असार २४, बझाङ | बझाङको तल्कोटबाट हुम्लाको हिल्सासम्म हेलिकप्टरको परिक्षण उडान सफल भएको छ । मौसमको खराबीका कारण सिमिकोटबाट ३० मिनेट लगाएर बझाङ पुगेको माउन्टेन एयरको हेलिकप्टर तल्कोटबाट...