प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै
साउन १०, भीमदत्तनगर | प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास...