स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर विरोधमा
माघ २५, कञ्चनपुर । जिल्लानस्थित स्थानीय निकायका कर्मचारी मङ्गलबारदेखि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।
स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत...